Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

वीरगंज उद्याेग वाणिजिय संघ अगाडी संघर्ष समितिकाे धर्ना

spot_img
spot_img

वीरगंज । वीरगंज बिकास युवा संघर्ष समितिले आज वीरगंज उद्याेग वाणिजिय संघ अगाडी एक घण्टा धर्ना दिएको छ । वीरगंजकाे मुख्य सडक २५/२५ मिटर फराकिलाे पार्नका निम्ति  संघर्ष समितिले धर्ना दिनुकाे साथै उद्याेग वाणिजिय संघलाई ज्ञापन पत्र समेत बुझाएको छ ।

वीरगंजकाे मुख्य सडक फराकिलाे पार्ने कार्यकाे बाधक नबन्न आग्रह गर्दै उद्याेग वाणिजिय संघलाई ज्ञानप पत्र बुझाइएकाे संघर्ष समिमितका सचिव सन्दिप बिक्रम साहले वताए । वीरगंज उद्याेग वाणिजिय संघका महासचिव माधव राजपाललाई संघर्ष समितिले ज्ञापन पत्र बुझाएकाे हाे ।

संघर्ष समितिका सचिव साहकाे अध्यक्षतामा भएकाे बिराेधकाे कार्यक्रममा संघर्ष समितिका अकलेश साह, रंजित चाैरसिया, राेमि साह, राकेश पटेल, माे. महमुद अन्सारी, बिबेक कुमार साह, समसुल हक, मुना मियाँ तेली, धर्मेन्द्र पटेल र दिपक पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...