Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

स्थानिय

पहिलादेखि कुनै राेग नभए काेराेनालाई सजिलै जित्न सकिन्छ : सचिव सिंह

वीरगञ्ज । नेपाल विद्यार्थी संघ पर्साका सचिव राेशन सिंह काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । १२ दिनमा काेराेना मुक्त भएका सचिव...

अस्पताल भर्ना गराउदै आएकाे क्याटले अब असहायकाे खानाकाे प्रबन्ध गर्दै

वीरगंज । काेभिड एक्स टिम (क्याट) पर्सालाई गैर सरकारी संस्थाहरुले सहयाेग गरेका छन् । समाजिक संस्था जिल्ला समन्वय समिति पर्सा र दिव्य युवा क्लब...

काेभिड अस्पतालमा मृत्यु भएकाे जिराभवानीका पुरुषमा काेराेना पुष्टि

वीरगञ्ज । पर्सामा कोरोना भाइरस (काेभिड १९) संक्रमणबाट थप एक जना मृत्यु भएको छ । वीरगंजस्थित नारायणी अस्थायी कोराेना विशेष अस्पताल गण्डकमा उपचाररत पुरुषको...

पर्सागढीका १४ सहित पर्सामा थप ३४ जनामा काेेराेना संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले उपलब्ध गराएको जानकारी अनुसार पर्साको वीरगञ्ज महानगरपालिका र...

वीरगंजका एमविविएस डाक्टरहरुद्वारा सामुहिक राजिनामा

वीरगञ्ज । वीरगञ्जका विभिन्न निजि अस्पतालमा कार्यरत १ सय ५० जना एमविविएस डाक्टरहरुले सामुहिक राजिनामा दिएका छन् । यसअघि विभिन्न ५ बुँदे मागसहित ७ दिने...

क्याटलाई सांसद डा. यादवले गरिन स्वास्थ्य सुरक्षा सामग्री सहयाेग

वीरगंज । प्रदेश नं. २ की प्रदेश सांसद डा. अञ्जू कुमारी यादवले कोभिड एक्सन टिम (क्याट) लाई स्वास्थ्य र सुरक्षा सामग्री सहयोग गरेकी छन्...

रेम्डेशिभिर कालोबजारी गरेको आशंकामा एक डाक्टरसहित २ जना पक्राउ

वीरगञ्ज । कोरोना संक्रमितकाे उपचारमा प्रयाेग हुने औषधी रेम्डेशिभिर कालोबजारी गरेको आशंकामा नारायणी अस्पतालका चिकित्सक पक्राउ परेका छन् । रेम्डेशिभिर उपलब्ध गराईदिने भन्दै बिरामीका परिवारजनसँग...

सिफारिस