Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पहिलादेखि कुनै राेग नभए काेराेनालाई सजिलै जित्न सकिन्छ : सचिव सिंह

spot_img
spot_img

वीरगञ्ज । नेपाल विद्यार्थी संघ पर्साका सचिव राेशन सिंह काेराेना भाइरस (काेभिड १९) संक्रमण मुक्त भएका छन् । १२ दिनमा काेराेना मुक्त भएका सचिव सिंह काेराेना भाइरस उच्च मनाेबल र आत्मविश्वासले जित्न सकिने वताउन्छन् ।

‘सुरुमा रिपोर्ट पोजेटिभ आयो भनेर सुन्दा अलि मन घबरायो तर उच्च आत्मबल र हिम्मतले कोरोना जित्न सकिन्छ भनेर पढेको र सुनेको कारण आफ्नो मनलाई अलिकति शान्त गरे,’ सिंह सुनाउँछन्, त्यसपछि आत्मबल उच्च राख्दै १२ दिन मै काेराेना परास्त गर्न सफल पनि भए । 

१२ दिन सम्म हाेम आइसाेलेसनमा बसेका सिंह डाक्टर निरज सिंहकाे सल्लहा अनुसार पोषिलो खाने कुरादेखि नियमित व्यायाम समेत गरे । दिनमा धेरैभन्दा धेरै पटक तातो पानि खाने गरेको उनि बताउँछन् र ताताे पानी मै गिल्याेकाे कढा बनाएर खाँए ।

ज्वराे र खाेकी लागेपछि पिसिआर टेस्ट गराउदा नतिजा पाेजिटिभ आएपनि आफुलाई काेराेनाकाे कुनै प्रकारको लक्षण नभएको कारण आफु हाेम आइसाेलेसन मै बसेकाे उनलेे सुनाए । खाना खान आत्मा नगरे पनि माैसमीकाे जुस, गिल्याेकाे कढा र दुधमा बेसार हालेर खाएकाे उनी वताउँछन् ।

सिंंहले पहिलादेखी कुनै राेग नभए उच्च मनोबल, हिम्मत, नियमित व्यायाम र पौष्टिक खानपानले कोरोनालाई सजिलै पराजित गर्न सकने वताए । उनले संक्रमण हुँदैमा नआत्तिनु अनुरोधसमेत गरे । 

वीरगञ्जवासीलाई सिंहले पूर्ण सतर्कता अपनाउँदै कोरोनाबाट जोगिन आग्रह गरेका छन् । तर कुनै काराणवास संक्रमणको चपेटमा आएपनि नआत्तिएर उच्च आत्मबलका साथ् आफुलाई मानसिक रुपले स्थिर बनाउन उनकाे अनुरोध छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...