Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026

स्थानिय

पर्साकाे विभिन्न नाकाबाट प्रहरीकै संलग्नतामा तस्करी

वीरगंज ।  पर्सामा अबैध कारोवार एवं तस्करी चरम सिमामा पुगेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी हेडक्वाटर १३ नम्बर गणको मिलोमतोमा...

बाल सुधार गृहकाे तनाव साम्य, याताना दिएकाे बालकैदीहरुकाे आराेप

वीरगंज । वीरगंजस्थित बाल सुधार गृहको तनाव २० घण्टापछि साम्य भएको छ । मंगलबार रातिदेखि तनावग्रस्त बनेको बाल सुधार गृहको अवस्था बुधबार अपरान्ह देखि...

वीरगंज बाल सुधार गृह रातभरी तनावग्रस्त, एक दर्जन घाइते

वीरगंज । वीरगंजकाे बिर्तास्थित बाल सुधार गृहमा मंगलबार राति झडप हुँदा ३ प्रहरीसहित १२ जना घाइते भएका छन् । खानाकाे विषयलाई लिएर विवाद हुँदा...

पकहाँ मैनपुरकाे न्यायिक समितीद्वारा २७ मुद्दा फर्छौट

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको न्यायिक समितीले मंगलबार सम्म २७ वटा मुद्दा फर्छौट गरेको जनाएको छ । आर्थिक बर्ष २०७९।०८० मा जम्म २४ वटा...

एकै दिन भेडिहारीकाे ३ ठाउँमा झन्डा मेला

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा एकै दिन तीन ठाउँमा झन्डा मेला  लागेकाे छ । साविक गाविस भेडिहारीको वडा नम्बर ३,...

वीरगंजस्थित एक गाेदाममा प्रहरीकाे छापा, ८ सय केजी काजु बरामद

दिपु बर्णवाल / वीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट साेमबार ठूलाे मात्रामा अवैध काजु बरामद गरेकाे छ । सशस्त्र प्रहरी १३ नम्बर गण पर्साकाे टोलीले वीरगंज...

बेचविखनकाे लागि भारत लग्दै गरिएकाे बालिकाका उद्धार, एक युवक पक्राउ

वीरगंज । मानव बेचबिखन विरुद्धको एकाइ क्षेत्रीय मुख्यालय रक्सौल (एसएसबी) ले एक नेपाली बालिकालाई उद्धार गरेकाे छ ।  बाराकाे देवताल गाउँपालिका निवासी एक १७ बर्षिय...

सिफारिस