Date
बिहि, असार २५, २०८३
Thu, July 9, 2026

स्थानिय

वीरगंज १६ मा हरियाली अभियान, निशुल्क बिरुवा वितरण

वीरगंज । वीरगंज महानगरपालिका–१६, नगवामा मंगलबारदेखि रुख–बिरुवा संरक्षण र समुदायलाई हरियाली अभियानमा उत्प्रेरित गर्ने उद्देश्यले विशेष अभियानको शुभारम्भ गरिएको छ। यस अभियान अन्तर्गत स्थानीय बासिन्दालाई...

वृद्ध–अपाङ्ग सेवाग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नविकरण

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंगको निर्देशनअनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको Biometric Verification (VERSP-MIS) प्रणालीमार्फत नविकरणको घरदैलो सेवा वडा...

सखुवाप्रसौनी–१ मा भूमिहीनसँग अन्तरक्रिया तथा प्रमाणिकरण कार्यक्रम सम्पन्न

वीरगंज । भूमि समस्या समाधान आयोग, पर्साले सखुवाप्रसौनी गाउँपालिका–१ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग अन्तरक्रिया र स्थलगत प्रमाणिकरण कार्यक्रम सम्पन्न गरेको...

वीउवा संघद्वारा सशस्त्रका डिएसपी सुब्बा पुरस्कृत

वीरगंज । वीरगंज उद्योग वाणिज्य संघले सशस्त्र प्रहरी उपरीक्षक स्व. सुमन थपलियाको स्मृतिमा स्थापना गरेको “Best Integrity पुरस्कार” सोमबार एक विशेष समारोहबीच वितरण गरिएको...

जगरनाथपुर चोकस्थित ढाँटमा भारतिय गाडीबाट अवैध असुली, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँटमा भारतीय गाडीहरूसँग नियमविपरीत अवैध असुली हुँदै आएको भन्दै स्थानीयहरूले विरोध गरेका छन्। महानगरपालिकाले “जडिबुटी, कबाडी तथा जीवजन्तु...

जगरनाथपुर गाउँपालिकाकाे ८ बिघा ऐलानी जमिनमा पुन: वृक्षारोपण

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडारी टोलस्थित पुनः करिब ८ बिघा खाली ऐलानी जमिनमा आइतबार वृक्षारोपण गरिएको छ। समृद्धिका लागि वन परियोजना अन्तर्गत गाउँपालिकाको आयोजनामा...

वीरगंजमा भारतीय दूतावासद्वारा ७९औँ स्वतन्त्रता दिवस भव्य रुपमा मनाइयो

वीरगंज । वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले शुक्रबार ७९औँ भारतीय स्वतन्त्रता दिवस विशेष कार्यक्रमका साथ धूमधामपूर्वक मनाएको छ। प्रत्येक वर्षझैं यस वर्ष पनि अगस्ट १५...

सिफारिस