Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

स्थानिय

सिमराको होटलमा विवाद हुँदा चक्कु प्रहारबाट एकजनाको मृत्यु

बारा । बाराको सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा शनिबार साँझ खाजा खाने क्रममा भएको विवादका...

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, एक जना घाइते

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा गोली चलेको छ। गोली लागेर एक जना घाइते भएको प्रहरीले जनाएको छ। सुनसरी जिल्ला प्रहरी कार्यालयका डीएसपी चन्द्र खड्काका...

वीपी उद्यानमा रेल्वे पार्क बनाउने योजना पुनः अघि बढ्यो

वीरगंज । वीरगंज महानगरपालिकाले घण्टाघरस्थित वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रलाई व्यवस्थित गरी ‘रेल्वे पार्क’का रूपमा विकास गर्ने योजना पुनः अघि बढाएको छ ।...

मूर्ति विसर्जनका क्रममा पोखरीमा डुबेर १५ वर्षीय बालकको मृत्यु

महोत्तरी । महोत्तरीको जलेश्वरमा गणेशको मूर्ति विसर्जन गर्ने क्रममा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जलेश्वर नगरपालिका–१० का इन्दल यादवका १५ वर्षीय...

फागुनमा स्थानीय तह निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

वीरगंज । निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तह निर्वाचन गर्ने गरी तयारी अघि बढाएको जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न...

ज्यान सम्बन्धि मुद्दामा एमाले नेता जालिम मियाँका छोरा नासिर पक्राउ

वीरगंज । पर्सा प्रहरीले नेकपा एमालेका नेता एवं जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय जेठा छोरा नासिर अहमदलाई पक्राउ गरेको छ । ज्यानसम्बन्धी कसुर...

रौतहटमा तीन घरमा चोरी, अनुसन्धानका क्रममा लोडेड कटुवा पेस्तोल बरामद

वीरगंज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीन वटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ । प्रहरीका...

सिफारिस