Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

Banner News1

पर्सामा अवैध साल काठसहित ट्याक्टर बरामद, एक जना नियन्त्रणमा

वीरगंज । पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको साल काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ । सबैया सब डिभिजन वन कार्यालयको टोलीले उक्त कारबाही...

पोखरिया बजारमा ट्राफिक सचेतना कार्यक्रम, विभिन्न स्थानमा बोर्ड राखियाे

वीरगंज । बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले पर्साको पोखरिया बजारमा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत शनिबार इलाका प्रहरी कार्यालय...

पर्सामा २२ थान अवैध ईलेक्ट्रिक स्कुटर बरामद, मूल्य १७ लाख ३० हजार बराबर

वीरगंज । पर्सा जिल्लामा सशस्त्र प्रहरी बल नेपालले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएका २२ थान ईलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको छ। बिहिबार सशस्त्र...

जयमंगलापुर प्रिमियर लिग सुरु, क्षेत्रिय सभापति मिश्रद्वारा उद्घाटन

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ स्थित जयमंगलापुरमा “जयमंगलापुर प्रिमियर लिग (JPL)” क्रिकेट प्रतियोगिताको उद्घाटन सम्पन्न भएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय स्वतन्त्र...

इज्तिमामा विदेशी सहभागितामाथि कडाइ गर्न विश्व हिन्दू परिषद्को माग

वीरगंज । विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्न सक्ने...

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....

पर्सामा सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवस भव्य रूपमा सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले १९औँ स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गणपति मोहन बहादुर...

सिफारिस