Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

२५ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

वीरगंज । २५ वर्षअघि भएको कर्तव्य ज्यान घटनामा संलग्न फरार अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०५८ फागुन...

केन्द्रीय कार्यालयमा रास्वपा बाराका कार्यकर्ताको धर्ना, निर्वाचित नेतृत्वलाई मान्यता दिन माग

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका कार्यकर्ताहरूले काठमाडाैंस्थित पार्टीकाे केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् । कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग...

बलिष्टर अहमद जिल्ला वन पैदावार आपूर्ति समिति पर्साको अध्यक्षमा नियुक्त

वीरगंज । मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव बलिष्टर अहमदलाई जिल्ला वन पैदावार आपूर्ति समिति...

कालिकामाईमा नेत्रज्योति संघद्वारा निःशुल्क आँखा शिविर

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा पर्साको कालिकामाई गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कट्टीबलुवामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ...

कोल्भी–८ नयाँबस्तीमा प्रभु हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर, २०० जनाले पाए सेवा

कोल्भी । “घरदैलोमा डाक्टर” कार्यक्रमअन्तर्गत प्रभु हस्पिटल, वीरगञ्जले बाराको कोल्भी नगरपालिका–८ नयाँबस्तीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा वरिष्ठ हाडजोर्नी तथा नसा रोग...

जिल्ला अधिवेशन विवाद: वीरगंजमा रास्वपा कार्यकर्ताबीच कुटाकुट, ३ जना घाइते

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनअघि प्रतिनिधि छनोटको विषयलाई लिएर पार्टीभित्रको विवाद चर्किँदा कार्यकर्ताबीच हानाहान भएको छ । घटनापछि अधिवेशनको निर्वाचन...

गौतम माविमा छात्रवृत्ति परीक्षा सम्पन्न, एक हजार १४५ विद्यार्थी सहभागी

वीरगंज । वीरगंजस्थित गौतम माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति परीक्षा शनिबार सम्पन्न भएको छ । विद्यालयका अनुसार एलकेजीदेखि कक्षा ८ सम्मका...

Must read