Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026

कालिका टाईम्स

सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

अस्ट्रेलियामा मृत्यु भएका युवकको शव नेपाल ल्याउन सांसद कानुकाे माग

वीरगञ्ज । वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया गएका पर्साका एक युवकको मृत्यु भएको तीन महिना बितिसक्दा पनि उनको पार्थिव शरीर नेपाल ल्याउन नसकिएको भन्दै प्रतिनिधिसभामा...

हिरासतबाट थुनुवा फरार भएपछि ड्युटीमा रहेका हवल्दारसँग स्पष्टिकरण माग

वीरगंज । प्रहरी चौकी बढनियारको हिरासतबाट आइतबार राति थुनुवा फरार भएपछि ड्युटीमा रहेका प्रहरी हवल्दारसँग स्पष्टिकरण मागिएको छ। प्रहरी चौकीको हिरासतबाट फरार भएको थुनुवा...

राष्ट्रपतिले पदीय गरिमा जोगाउन सकेनन्, राजीनामा दिनुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान, राष्ट्रियता र आफ्नो पदीय गरिमा जोगाउन नसकेको आरोप लगाउँदै तत्काल...

सेवाग्राहीमाथि अभद्र व्यवहार मुद्दा: समाचारपछि एक दिनमै फाइल प्रशासनमा

वीरगंज । यातायात व्यवस्था कार्यालय वीरगंजबाट पक्राउ परेका सेवाग्राही रामकुमार महतोविरुद्धको अभद्र व्यवहार सम्बन्धी मुद्दाको फाइल प्रहरीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा बुझाएको छ...

डीआईजी अधिकारीद्वारा जिल्ला प्रहरी पर्सा र प्रदेश प्रहरी कार्यालय वीरगंजकाे अनुगमन

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले पर्सास्थित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजको...

वीरगंजको चिल्ड्रेन पार्कभित्र सञ्चालित होटलमा महानगरको छापा, हुक्का र सुर्तीजन्य पदार्थ बरामद

वीरगंज । वीरगंज महानगरपालिकाले बालबालिका र सर्वसाधारणको मनोरञ्जनका लागि निर्माण गरिएको चिल्ड्रेन पार्कभित्र सञ्चालित एक होटलमा आकस्मिक अनुगमन गरी ठूलो परिमाणमा अवैध हुक्का तथा...

आँप बेच्ने बहानामा ब्राउन सुगर कारोबार गर्ने भारतीय नागरिक वीरगंजबाट पक्राउ

वीरगंज । पर्सा प्रहरीले आँप बिक्री गर्ने बहानामा लागुऔषध ब्राउन सुगर कारोबार गरिरहेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

Must read