29.1 C
Birgunj
26 October 2024
KALIKATIMES.COM

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न

वीरगंज । वीरगंजकाे पानीटंकीमा रहेकाे लिटल बडी प्रिस्कुलमा शनिबार अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न भएकाे छ । शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा भएकाे लिटल बडी प्रिस्कुलले आयाेजना गरेकाे प्रतियाेगिता सम्पन्न भएकाे हाे ।

स्कुलका प्रिन्सपल तथा संचालक बिजय कुमार वालकाे अध्यक्षतामा भएकाे प्रतियाेगितामा पांच समुहमा अभिभावकहरु भाग लिएका थिए । जुन प्रतियाेगितामा ग्रुप ई समुह प्रथम, ग्रुप ए दाेस्राे र ग्रुप सि तेस्राे भएकाे स्कुलका प्रेस संयाेजक दिपु बर्णवालले जानकारी दिए ।

प्रतियाेगितामा प्रथम हुने ई समुहका अभिभावकका बालबालिकाहरुलाई एक महिना मासिक शुल्क पचार प्रतिशत, दाेस्राे हुने एका अभिभावकका बालबालिकाहरुलाई एक महिनाकाे मासिक शुल्कमा ३० प्रतिशत र तेस्राे हुने सि समुहका अभिभावकका बालबालिकाहरुलाई एक महिनाकाे मासिक शुल्कमा २० प्रतिशत छुट प्रदान गरिने संयाेजक बर्णवालले वताए ।

प्रतियाेगिताकाे निर्णायक मण्डलमा चिल्ड्रेन ग्राडेल स्कुलकी प्रिन्सपल राेशनी श्रीवास्तव रहेकी थिइन । साे प्रतियाेगितामा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, नविन कार्की लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कृयाशिल यूवा पत्रकार मञ्चकाे कार्यक्रममा ५२ जनाद्वारा रक्तदान

कालिका टाईम्स

जसपा नेपालका पाँच निर्वाचित वडा सदस्यले गरे जसपा प्रवेश

कालिका टाईम्स

मन्त्री यादवद्वारा रेडियो सिमाञ्चलकाे उद्घाटन, रेडियाे अवाज विहिनकाे अवाज बनाेस् दिए शुभकामना

कालिका टाईम्स
SQL requests:215. Generation time:2.711 sec. Memory consumption:81.41 mb