31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पुर्व राजा ज्ञानेन्द्रको सिमरामा भव्य स्वागत

वीरगंज । पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको बाराको स्थित सिमरामा सोमबार भव्य स्वागत गरिएको छ ।

भैरहवाबाट स्थल मार्ग हुंदै सोमवार अप्रहान्न सिमरा पुगेका शाहलाई नागरिक अभिनन्दन मुल समिति वीरगंजको नेतृत्वमा भव्य स्वागत गरिएको हो ।

निकट भविष्यमा वीरगंजमा हुने पुर्व राजा शाहको स्वागत तथा नागरिक अभिनन्दनका लागी नेपाली कांग्रेसका वरिष्ट नेता अधिवक्ता देवेन्द्र लाल नेपालीको अध्यक्षतामा गठित मुल समितिले स्वागत गरेको हो ।

वीरगंजमा हुने नागरिक अभिनन्दनका साथै बारा र रौतहट जिल्लामा धार्मिक भ्रमणका लागी सिमरा स्थित प्रभुवासमा आएका पुर्व राजा शाहलाई मुल समितिका महासचिव हिरा बहादुर चन्द, कोषाध्यक्ष राजकुमार सिंधी, प्रचार प्रसार उप–समिति संयोजक मानव सेवक लगायतको नेतृत्वमा रहेका हजारौ सर्वसाधारणले स्वागत गरेका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.973 sec. Memory consumption:81.47 mb