31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरकाे दुई विद्यालयमा प्ले स्टेशन जडान

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले बालबालिकाहरुकाे लागि विद्यालय खेल्ने पूर्वधारकाे जडान गरेकाे छ । गाउँपालिकाले बालबिकास कक्षा बालबालिकाहरुकाे लागि दुई विद्यालयमा एफाेर प्ले स्टेशन जडान गरेकाे हाे ।  

गाउँपालिका अन्तर्गतका श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसीहानी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय संठीमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । समता रणनितिक कार्यक्रम अन्तर्गत गाउँपालिकाका दुई विद्यालयका बालबिकास र प्राथमिक तहका बालबालिकाहरुकाे लागि प्ले स्टेशन जडान गरिएकाे उनले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे निर्देशनमा विद्यालयहरुमा प्ले स्टेशन जडान गरिएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.590 sec. Memory consumption:81.48 mb