30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरका अध्यक्ष यादवलाई वीरगंजमा सम्मान

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवलाई शनिबार वीरगंजमा सम्मान गरिएको छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २४ मा एक कार्यक्रमकाे आयाेजना गरि नवनिर्वाचित अध्यक्ष यादवलाई सम्मान गरिएकाे हाे ।

जगरनाथपुर गाउँपालिका स्थायी घर भई अस्थायी रुपले वीरगंजमा बसोबास गर्दै आएका रामराज यादव, राजकिशोर यादव, छोटेलाल यादव लगायतका समुहले अध्यक्ष यादवलाई गमछा, माला र अबिरकाे टिका लगाएर सम्मान गरेका हुन् ।

साे समुहले अध्यक्ष यादवलाई सम्मान गर्नुकाे साथै बधाई तथा सफल कार्यकालकाे सुभकामना समेत दिएकाे कार्यक्रममा सहभागि नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का काेषाध्यक्ष बिनय द्विवेदीले वताए ।

नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति पनि हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.509 sec. Memory consumption:81.46 mb