30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

श्री ने.रा.मा.वि. मसिहानीमा ४ काेठे भवनकाे शिलान्यास

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री ने.रा.मा.वि. मसिहानीमा साेमबार एक कार्यक्रमकाे बिच ४ काेठे भवनकाे शिलान्यास गरिएकाे छ । कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले विद्यालय भवनकाे शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाखकाे लागतमा उपभाेक्ता समिति मार्फत दुई तल्ले भवन निर्माण हुने गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले वताए । अध्यक्ष यादवले समय मै विद्यालय भवन निर्माण कार्य सम्पन्न गर्न उपभाेक्ता समितिलाई निर्देशन समेत दिए ।

गाउँपालिका अध्यक्ष यादवकाे अध्यक्षतामा भएकाे शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, वडाध्यक्ष सुभाष यादव, विहारी महताे, लेखापाल सन्देश कुशवाहा, इन्जिनियर सदाम हुसेन, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:3.599 sec. Memory consumption:81.45 mb