30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रधानमन्त्री देउवाद्वारा जगरनाथपुर गापा अध्यक्ष यादवलाई बधाई

वीरगंज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पर्सामा कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षहरुलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, जिराभवानी गाउँपालिका अध्यक्ष अनाेज चाैधरी, पकहा मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र पटेर्वा सुगाैली गाउँपालिका अध्यक्ष दिनेश चाैधरीलाई बधाई तथा शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री देउवाले समाजिक संजाल फेसबुक मार्फत स्थानिय तह निर्वाचन २०७९ मा कांग्रेसबाट निर्वाचित पर्साका चार गाउँपालिका अध्यक्षलाई  बधाई दिदै सफल कार्यकालकाे सुभकामना समेत दिएका हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:5.171 sec. Memory consumption:81.46 mb