30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरकाे प्रशासकीय अधिकृतबाट कुशवाहा आउट, राय इन

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहाकाे सरुवा भएकाे छ । उनकाे ठाउँमा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ शाखा अधिकृत कृष्ण नन्दन रायलाई पठाएकाे छ ।

मन्त्रालयले रायलाई चलानी न‌ं. ११२२ भएकाे मिति २०७८ चैत १४ गतेकाे पत्रमार्फत मन्त्रालयकाे अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरी जगरनाथपुर गाउँपालिकाकाे कामकाज गर्न खटाइएकाे जनाएकाे छ ।

यस अघि कुशवाहालाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयकाे अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरी मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयमा कामकाजकाे लागि पठाएपनि हाल खटाइएकाे कार्यालयकाे बारेमा खुल्न सकेकाे छैन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.419 sec. Memory consumption:81.46 mb