22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्राइम टेलिभिजनका बारा सम्बादाता गुप्ता सम्मानित

वीरगंज । प्राइम टाइम्स टेलिभिजनका बारा सम्बादाता श्रीकान्त गुप्ता सम्मानित भएका छन् ।

रिर्पोट्स क्लव नेपालको २३ औं बार्षिकोत्सवमा आयोजित बिशेष समारोहमा गुप्ता सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।

उनले जिल्लामा भएको बोकृती, बिसङ्ग्ती, सामाजिक कुरिती उपर लामो समयदेखि कलम चलाउदै आएकाे भन्दै सम्मान गरिएको हो ।

रिपोर्टर्स कल्बका अध्यक्ष ऋषि धमलाको अध्यक्षता र प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख अतिथिमा भएको कार्यक्रममा सुचना तथा संचार मन्त्री पार्बत गुरुङ्ग, संघिय ममला तथा समान्य प्रशासन मन्त्री गणेश सिङ्ग, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजबादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.561 sec. Memory consumption:81.49 mb