30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जगरनाथपुरमा एक महिलामाथी कुटपिट

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं २ मा घरपालुवा जनावरको बिषयमा भनाभन हुदाँ एक महिलामाथी कुटपिट भएको ७ दिन बितिसक्दा पनि पिडितले न्यायकाे लागि गुहार गरेकी छिन् ।

जानकीटोला वडा नं. ०२ की अन्दजी ४५ बर्षिय महिला कोसीला देविमाथी उनका छिमेकी बिहारी महतो तथा उनका छोरा कबिलास महतोले संयुक्तरुपमा कुटपिट गरेको र पिडीतले एक हप्ता अगाडि जानकीटोला प्रहरी चौकीमा निवेदन दिएकोमा हाल सम्म कुनै सुनुवाई नभएको पिडितको महिलाकाे गुनासाे छ ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजित कुवरले स्थानीय चौकीमा दिएको निवेदनको जानकारी आफु संग नभएको तर पिडितलाई न्यायको लागि पहल गर्ने बताए ।

उनले जति सक्दो छिटो आफुलाई भेट्न पिडितलाई अनुरोध गरे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:221. Generation time:5.384 sec. Memory consumption:81.82 mb