30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वडाध्यक्ष नुनियाका बुवाकाे निधन

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष बिहारी महताे नुनियालाई पितृ शाेक परेकाे छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नुनियाका ७५ बर्षिय बुवा जनक महताे नुनियाकाे निधन भएकाे हाे ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का क्षेत्रिय सभापति रमेश पाण्डे र क्षत्रे नं. ४ काे (ख) का सभापति श्रीकान्त यादवले उनकाे पार्थिव शरीरमा पार्टीकाे झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए ।

आइतबार राति ८ बजे निधन भएकाे उनकाे साेमबार विहान आफ्नै गाउँकाे आर्य घाटमा अन्त्येष्ठि गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.942 sec. Memory consumption:81.48 mb