21.1 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

खेलाडीहरुलाई ट्रयाकसुट वितरण

वीरगंज । वीरगंज १६ नगवा स्थित पर्सा तेक्वान्दो एकेडेमीका खेलाडीहरुलाई भवानी हस्पिटल प्रा.लि. वीरगञ्जले ट्रयाकसुट वितरण गरेको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक रामकुमार श्रेष्ठले एकेडेमीका प्रशिक्षक नाजिर शेषलाई ट्रयाकसुट प्रदान गरे । ट्र्याकसुट प्रदान गर्दै प्रबन्ध निर्देशक श्रेष्ठले खेलाडीहरुलाई अनुशासित भई खेलमा मेहनत गरी अगाडी बढ्न सुझाव दिए ।

कार्यक्रममा नगवा बौधीमाई मन्दिरका अध्यक्ष रामधार चौरसिया, दि राइजिङ क्लबका अध्यक्ष अब्दुल मिया, संजय पंडित, अशोक पटेल, शेष मोसाधीर लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पोखरिया गोल्डकपकाे उपाधि वीरगंज युथ एकेडमीले जित्याे

कालिका टाईम्स

नेपालले अमेरिकालाई १७ रनले हरायो

कालिका टाईम्स

श्रीदेवी माई नकआउट क्रिकेट टुर्नामेन्टकाे उपाधि प्रिन्स-११ ले जित्यो

कालिका टाईम्स
SQL requests:216. Generation time:3.449 sec. Memory consumption:81.52 mb