24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

प्रेस संगठन पर्साको कमिटी बिस्तार, संयाेजकमा पिठाकाेठे र सह संयाेजकमा तिवारी

press sangathan_kalikatimes

वीरगंज । प्रेस संगठन नेपाल पर्साको जिल्ला कमिटी आज बिस्तार भएको छ । निरज पिठाकोठे संयोजक र अनुप तिवारी सहसंयोजक रहने गरी ४१ सदस्यि कमिटी गठन गरिएको हो ।

नव गठित कमिटीको सदस्यहरुमा जितेन्द्र साह, संजिव मिश्र, पुष्प तिमिल्सिना, सफल खतिवडा, राकेश साह, जियालाल साह, आनन्द पटेल, मनोज पटेल, प्रमोद यादव, संतोष पटेल, राजेन्द्र सिंह नेपाली, लक्ष्मी खरेल, निरञ्न मिश्र, बिनोद परियार, रुस्तम अलि, ग्यासु मियाँ देवान, अजय चौरसिया, धनन्जय मिश्र, तिवारी यादव, बिकाश साह, धर्मेन्द्र चौरसिया, मुनेशलायो मगर, सुवास राम, सन्नी मण्डल, सुवास आले, कृष्ण मोहन साह, दिपेन्द्र कुमार साह, बिदुर गौतम, समिना रंजितकार, राम मण्डल, अजित भुजेल लगायत ३५ जना रहेका छन । थप ६ जना सदस्यहरु पछि समावेश गरिने प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवानले बताउनु भयाे ।

त्यसैगरी आजै महेश दासको आध्यक्षतामा १५ सदस्यि सल्लाहकार समिती समेत गठन भएको छ । नवगठित कमिटीको सदस्यहरुमा शत्रुघन नेपाल, गोविबन्द देवकोटा, किरणराज पाण्डे, महेशचन्द्र गौतम, दिपक गौतम, युवराज खडका, जगत राई, सुष्मा शर्मा, बिजय भण्डारी, आशिक अंसारी, रसना ढकाल लगायत रहेका छन ।

बैठकमा प्रेस संगठन नेपाल प्रदेश २ का इन्जार्ज लालबाबु शेख, केन्द्रिय सदस्य पासवान, राघव साह, लेखा समिति सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बंजारा, नेकपा पर्सा जिल्ला संयोजक प्रभु हजरा, सचिव बिजय महतो थारु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:4.479 sec. Memory consumption:81.42 mb