31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

वीरगंजलाई राजधानी बनाउन लड्नु पर्छ : प्रदेश सांसद राजेश्वर साह (भिडियो सहित)

वीरगंज । वीरगंजलाई प्रदेशको राजधानी बनाउ शिर्ष नेताको अभाव महसुस भएको प्रदेश सांसद राजेश्वर साहले वताएका छन । शिर्ष नेता भए पनि पइसा कमाउन मै व्यस्त भएको आरोप सांसद साहले लगाएका हुन ।

वीरगंजको घण्टाघरमा मंगलबार आयोजित नेपाली कांग्रेसको जागरण अभियानमा वौल्दै प्रदेश सांसद साहले पर्सा कै मुख्यमन्त्री पनि शिर्ष नेता नै भए पनि पइसा कमाउन मै व्यस्त देखिएको आरोप लगाएका हुन । नेपाली कांग्रेसका नेता समेत रहेका साहले मुख्यमन्त्री लालबाबु राउतले वीरगंजलाई राजधानी बनाउन एक पटक पनि नबोलेको वताएका हुन ।

वीरगंजलाई राजधानी बनाउन हामीले लडनु पर्ने वताउदै साहले वीरगंज राजधानी नभए हाम्रो सन्तत्तीले दोस्ने समेत वताएका हुन । बाराका भौतिक पूर्वधार मन्त्री जितेन्द्र सोनल पनि पइसा कमाउन मै व्यस्त रहेको आरोप समेत साहले लगाएका हुन ।

वीरगंजलाई राजधानी बनाउन घोषणा गर्नेहरुले पनि अहिले बनाउल बेलामा पछाडी हटेको समेत साहले वताएका छन । मधेशी दलहरु अहिले वीरगंजलाई राजधानी बनाउन बोल्न समेत छोडेको उनले जानकारी गराएका हुन । प्रदेश नं. ३ को राजधानी हटौडा र १ नं. को राजधानी बिराटनगर हुन सक्छ भने प्रदेश नं. २ को वीरगंज किन हुन नसक्ने साहले प्रशन समेत गरेका हुन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.460 sec. Memory consumption:82.84 mb