2 April 2025
KALIKATIMES.COM

निरहुवा चलल लंदन १५ फेवरी अर्थात फागुन ३ गते रिलिज हुने

nirahuwa chalal london-kaliaktimes

वीरगंज, १९ माघ ।
भोजपुरी फिल्म निरहुवा चलल लंदनको रिलीज १५ फेवरी अर्थात फागुन ३ गते हुने भएको छ । हाल सम्मको सब भन्दा बढी लगानीमा निर्माण भएको यो फिल्मको रिलिज २५ जनवरी गर्न भनिए पनि हुन सकेको थिएन ।

भारतको विहार, झारखण्ड र नेपालमा त्यो समयमा बढी चिसो मौसम भएका कारण रिलिजको समय बढाईएको जनाईएको छ । जुबलीस्टार दिनेश लाल यादव निरहुवा र अम्रपाली दूवेको मुख्य अभिनय रहेको फिल्मले दर्शकलाई फुल इंटरटेनमेंट गराउने दावी गरिएको छ ।

फिल्मको सूटिंग भारतको मुंबई, नेपाल र लंदन लगायतका ४ वटा देशमा गरिएको छ । निरहुवा र अम्रपालीको यो फिल्म लोकेशनहरु धेरै राम्रो रहेको छ भने फिल्मको दर्शक माझ लोम प्रतिक्षा रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:2.753 sec. Memory consumption:82.55 mb