30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

निजि जग्गालाई भूमाफियाले किर्ते कागज बनाएर आफ्नो नाममा दर्ता गराए

करोडौं रुपैयाँ पर्ने निजि जग्गालाई भूमाफियाले किर्ते कागज बनाएर आफ्नो नाममा दर्ता गरे पछि न्याय खोज दै मगर किर्ते प्रमाण बनाएर निजि जग्गालाई निजी सम्पत्ति भन्दै भू  माफियाले दाबी गर्न थालेपछि ७५ बर्षिय शिब बलायो मगरले संचारकर्मीहरू संग सहयोग मागर्दै हिडेका बरहथवा नगरपालिका सलाँही ५ अन्तर्गत पर्ने १९ कट्ठा ११ धुर जग्गा सामन्ती रामबाबु श्रेष्ठले अतिक्रमण गरेर राखेको हूनाले हाल जिल्ला अदालत सलाँमा मुद्दा बिचाराधिन रहेको आफ्नो बेदना पोख्दै केही माफिया नापी विभागकै कर्मचारीको मिलेमतोमा जग्गालाई आफ्नो नाममा पार्न सफल भएको आरोप लगाएका छन् ।

जग्गाको लालपुर्जा मगरसँग सुरक्षित हुँदाहुँदै भू(माफिया ‘न्याय चाइयो’ भन्दै अदालत धाउन थालेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:217. Generation time:4.366 sec. Memory consumption:81.87 mb