30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जन्मदिनको अवसरमा आश्रमलाई दराज तथा भाडाकुडा सहयोग

janam din-kalikatimes

वीरगंज, १० पुस ।
भन्सार एजेन्ट महासंघका केन्द्रिय सदस्य मनोज राउत कुर्मीले मंगलबार आफ्नो ४४ औं जन्मदिन मानव सेवा आश्रम वीरगंजमा मनाएका छन । कुर्मीले आश्रममा रहेका वृद्धवृद्धा तथा युवायुवतीहरुलाई विहानको खाना खवाउनुको साथै आश्रमलाई स्टील दराज र भाडाकुडा दिई जन्मदिन मनाएका हुन ।

विगतका बर्षमा घरमा नै जन्मदिन मनाउदै आएका कुर्मीले यस बर्ष आश्रममा मनाएकोल खुसी महसुस भएको वताए । जन्मदिन कार्यक्रम नेपाली कांग्रेसका महमद साहबुदिन, दिलिप राज कार्की, रिपोर्टस क्लबका कन्हैया गुप्ता लगायतका कुर्मीका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो ।

जन्मदिन कै अवसरमा कुर्मीले आश्रमलाई रु ६ हजार नगर पनि सहयोग गरेका छन भने प्रत्य महिना एक हजार सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.556 sec. Memory consumption:81.47 mb