30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

जन्मदिन्को अवसरमा बाल गृहका बालबालिकाहरुलाई कापी, कलम तथा फलफुल वितरण

वीरगंज, ३० कातिक ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ पिपराका युवा राहुल साहले आफ्नो जन्मदिन बालगृहमा मनाएका छन ।

बाल अधिकार सम्बर्द्धन अभियान समितीका कार्यक्रम संयोजक समेत रहेका साहले आफनो २१ औ जन्मदिनको अवसरमा वीरगंज महानगरपालिका वडा नम्बर २१ परवानीपुरमा रहेको आवर संसार बालगृहमा रहेको १७ जना बालकहरुलाई कापी, पेन, फलफुल ,चकलेट लगायतका समाग्री वितरण गरेर जन्मदिन मनाएका हुन ।

जन्मोत्सव कार्यक्रममा परवानीपुर गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष गजेन्द्र पटेल , रोशन सराफ, शम्भु साह, राज कुमार साह, रितेश पटेल, जयकी सराफ, जया साह, ओबिसी पर्साका अध्यक्ष अकलेश साह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:5.055 sec. Memory consumption:81.45 mb