30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

विद्यार्थीहरुले आश्रममा रहेका आमाबुवालाई खाना खुवाए

वीरगंज,१९ कातिक । वीरगंज पब्लिक कलेजमा अध्ययनरत कक्षा ११ का बिद्यार्थीले मानव सेवा आश्रममा आईतबार खाना खुवाएका छन । कक्षा ११ को व्यवस्थापन संकायमा अध्ययनरत बिद्यार्थीले मानव सेवा आश्रममा रहेका ३० जनालाई एक छाकको खाना खुवाएका छन ।

कक्षा ११ मा अध्ययनतरत बिद्यार्थीले कक्षा भरीका बिद्यार्थी संग रकम संकलन गरी एक छाकको खाना खुवाएको कक्षा ११ मा अध्ययनरत बिद्यर्थी शिवनारायण यादवले जानकारी दिए ।

मानवको सेवा गर्ने उद्येश्यले एक छाकको खाना खुवाएर आशिस लिएको यादवले बताए । खाना खुवाउने कार्यक्रममा बिद्यार्थीहरु राजाबाबु रौनीयार, युवा शैलेश यादव लगायतका गरी २० जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.213 sec. Memory consumption:81.44 mb