30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

युवा पत्रकार यादवले मनाए मानव सेवा आश्रममा जन्मदिन

वीरगंंज, १९ कात्तिक ।

वीरगञ्जका युवा पत्रकार तिवारी यादवले २४ औ जन्मदिन मानव सेवा आश्रममा मनाएका छन । पत्रकार यादवले सोमबार मानवसेवा आश्रममा गएर दिउसोको खाजा वितरण गरि मनाएका छन् ।

राष्ट्रिय पत्रिका सौर्य दैनिक र वीरगञ्जको स्थानीय रेडियो नारायणी एफएममा कार्यरत यादवले मानव सेवा आश्रममा आफ्नो २४ औं जन्मदिन साक्षात ईश्वर आमाबुबाको आशीर्वाद लिएर आफ्नो वीरगंञ्ज स्थित मानवसेवा आश्रममा गएर ३० जना वृद्धबृध्दालाई खाजा वितरण गरेका छन् ।

जन्मोत्सव कार्यक्रममा पत्रकार निरज पिठाकोटे मगर, वृजलाल पासवान, सफल खतिवडा, माधुरी महतो, राकेश साह, लियो क्लब अफ वीरगञ्जका सचिव मेराज्ल हवारी, पुर्वअध्यक्ष रिसभराज अग्रवाल,दिपेन्द्र यादव, सरिता खड्गी ,सल्लाहकार ईश्क कुमार, शैलेश यादव, प्रकाश यादव, संजिव यादव लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.016 sec. Memory consumption:81.45 mb