31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

६ महिला सहित सयजनाले गरे रक्तदान

वीरगंज,१८ कात्तिक ।
वीरगंजमा आयोजीत रक्तदान कार्यक्रममा ६ महिला सहित सयजनाले रक्तदान गरेका छन् । पब्लिक फिटनेस सेन्टरले वीरगंजको माईस्थानमा रहेको ग्रीन पार्कमा आयोजना गरीएको थियो । रक्तदान कार्यक्रममा चण्डी प्रसाद गण वीरगंजका प्रमुख सिर्जन बहादुर मल्ल,पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल,सशस्त्र प्रहरी उपरिक्षक प्रेम ध्वज शाह,रक्तदान संगठन पर्साका अध्यक्ष शत्रुधन नेपाल,वीरगंज युवा समाजका अध्यक्ष कमल चौगाई लगाएतको उपस्थीती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि वीरगंज उद्योग वाणीज्य संघको केन्द्रीय सदशय गणेश लाठले रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । राष्ट्रिय खेलाडी करण यादवको संयाजेक्तव तथा गोवीन्दा यादवको सभापतित्वमा सम्पन्न भएको थियो रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभराज पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा समन्वय अरविन्द सिंह र राजन श्रीवास्तवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:5.402 sec. Memory consumption:81.39 mb