24 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

दशैंको मोउका छोपी झिझिया प्रतियोगीता समपन्न

सरस्वती स्कुल पहिलो को सहामुहिक तस्वीर

प्रेम नारायण यादव

बारा ४ कात्तिक ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकामा दशैंको मोउका छोपी कात्तिक ४ गते आइतबार झिझिया प्रतियोगीता समपन्न भएको छ । परवानीपुर गाउँपालिका दृारा आयोजीत कार्यक्रममा बारा र धनुषाको २९ जना किशोरी तथा महिलाहरुको समुह सहभागीता रहेको थियो । सबै समूहबाट तराई तथा मदेशमा लोप हुदैं गरेको संस्कृती झिझिया र जाटजटिन नृत्य प्रदर्शन गरेका थिए ।प्रतियोगीतामा लिपनी ,परवानीपुर ,चैनपुर बुनियाद,रामपुरटोकनी,हेरिटेज इगंलिस बोर्डिगं स्कुल सहभागी रहेको थियो ।

तराई का बिभिन्न जिल्लाहरुमा मधेशी किशोरी तथा महिलाहरु प्रतिभावान रहेपनि अवसर तथा मञ्च नपाएर सो क्षेत्रका रहेका कला प्रतिभाले स्थान नपाएको वक्ताहरुबाट मन्तव्य व्याक्त गरेका थिए ।

कायक्रमको सभापतित्व तथा सहजीकरण परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण रौनियारको गरेका थिए भने कार्यक्रममा प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल,जिल्ला समन्वय समितिका सभापति नवलकिशोर सिंह वडा अध्यक्ष गजेन्द्र पटेललगाएतको सहभागीता रहेको थियो ।प्रतियोगीताको नतिजा अनुसार सरस्वती स्कुल पहिलो , रामपुरटोलीको प्रिती कुमारको समुह दोस्रो,बहुअरीको हेरी टेज स्कुल तेस्रो भएको थियो ।

प्रथम समुहले २० हजार,दिृतीयाले १५ हजार,तृतीयले १० हजार तथा हरेक सहभागीले ४ ४ हजारको दरले पुरस्कार दिएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.915 sec. Memory consumption:81.43 mb