30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेवि संघ ठा.रा.ब. द्वारा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान

वीरगंज, २१ असोज ।
नेवि संघ ठा.रा.ब. एकाई समिति वीरगंजको आयोजनामा आज वडा दशैं, दिपावली तथा छठ पर्वको सुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

ठाकुर राम क्याम्पसमा भएको कार्यक्रममा हिन्दुहरुको महान चाड वडा दशैं, शुभ दिपावली नेपाल सम्बत ११३९ र छठ पर्वको सुभकामना अदानप्रदान गरिएको थियो ।

ठा.रा.ब. एकाई समितिका अध्यक्ष मनोज साहको अध्यक्षतामा र नेपाली कांग्रेसका नेता जनार्धन सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, नेता श्याम पटेल, रामरुप कुर्मी, रामनारायण कुर्मी, इमतियाज आलम, विजय सराफ, बैकुण्ठ श्रीवास्तव, ललन द्विवेदी, दिलिप राज कार्की, बद्री तिवारी, राकेश यादव, जिवनसापकोटा, वडा अध्यक्ष रामनगिना साह कानु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स
SQL requests:216. Generation time:4.175 sec. Memory consumption:81.41 mb