30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

औषधी मात्र समस्याको समाधान होइन : नेता सुरेन्द्र चौधरी

प्रणय साह । पर्सा, २० असोज ।
औषधी मात्र समस्याको समाधान नरहेको पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले वताएका छन । होटल भिस्वा वीरगंजमा आयोजित स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले हाम्रो समाज अहिले एनटिभाइटिकको डग्रीस नै भइसकेको वताए ।

सानोतिनो स्वास्थ्य समस्यामा पनि एनटिभाइटिकको प्रयोग ठिक होइन उनको धारणा थियो । इन्टरनेशनल कोच भानु धमलाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, क्षेत्र नं. १ का सभापति अरविन्द गुप्ता, पटेर्वा सुगौली गापाकी उप प्रमुख ममता महतो लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:3.275 sec. Memory consumption:81.45 mb