Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

Tag: #भारत

भारतीय प्रहरीको हिरासतबाट भागे पर्साका साह, चार प्रहरी निलम्बित

विहार । लागूऔषधसहित पक्राउ परेका दुई नेपालीमध्ये एक जना प्रहरी हिरासतबाट भागेपछि भारतको बिहारमा चार जना प्रहरी अधिकारी निलम्बनमा परेका छन् । पूर्वी चम्पारणका एसपी...

भारतको उत्तराखण्डका मुख्यमन्त्री रावतद्वारा राजीनामा

काठमाण्डाै । भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन्...

रक्साैलबाट बीजेपीका प्रमाेद सिन्हा विजयी

वीरगञ्ज । भारतकाे विहारमा सम्पन्न अन्तिम चरणको मतदानपछि निर्वाचनको परिणामपनि आउँन थालेको छ । पछिल्लो मतपरिणाम अनुसार बिहारमा भारतीय जनता पार्टी (विजेपी) र मुख्यमन्त्री नितिश...

भारतिय राजदूतावासद्वारा साहिब दरबारलाई एम्बुलेन्स सहयाेग

वीरगंज । गान्धी जयन्ति अर्थात अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्सलगायतका वहानहरु सहयोग गरेको छ । महात्मा गान्धीको १५१ औँ...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण ४६...

भारत उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ

काठमाडौं । भारतको उज्जैनबाट उत्तर प्रदेशका कुख्यात गुण्डानाइके विकास दुबे पक्राउ परेका छन् । गत साता आठ प्रहरीको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले...

भारतको कानपुरमा डीएसपीसहित ८ प्रहरीको गोली हानी हत्या

भारत । गुण्डा समूहको आक्रमणमा भारतको उत्तर प्रदेशको कानपुरमा डीएसपी सहित आठ प्रहरी मारिएका छन् । मारिनेमा एक डिएसपी, तीन सब–इन्सपेक्टर र चार कन्स्टेबल...

सिफारिस