Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

भारतिय राजदूतावासद्वारा साहिब दरबारलाई एम्बुलेन्स सहयाेग

spot_img
spot_img

वीरगंज । गान्धी जयन्ति अर्थात अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न संघ संस्थाहरुलाई एम्बुलेन्सलगायतका वहानहरु सहयोग गरेको छ ।

महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय राजदूतावास काठमाडौंले साहिब दरबार सेवा संस्थान वीरगंजलाई पनि एक थान एम्बुलेन्स सहयाेग गरेकाे छ । लामाे समयदेखी परोपकारी काम गर्दै आएको साहिब दरबार सेवा संस्थानलाई पनि भारतिय दुतावासले एम्बुलेन्स सयोग गरेको हो ।

गांधी जयन्तीको अवसर पारी भारतीय दुतावासले साहिब दरबार सेवा संस्थानलाई एम्बुलेन्स सहयाेग गरेकाे संस्थाका अध्यक्ष राजेशमान सिंहले जानकारी दिए ।

संस्थाले एम्बुलेन्स पाउन साथ सामाजिक सेवामा थप जिम्मेवारी थपिएकाे उनले प्रतिक्रिया दिए । “उनले भने समाजिक क्षेम अब एक पाइला अगाडि बढेको छ । संस्थाले एम्बुलेन्स पाउन साथ थप जिम्मेवारी बढेकाे छ, एमबुलेन्स सहयाेग गरिदिने भारतिय दुतावासलाई धन्यावाद छ ।” 

यस्तै, भारतिय दुतावास काठमाडाैंले विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...