Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

Tag: #पर्सा_प्रहरी

लागु औषध गाँजासहित नगवाका सदाम पक्राउ

वीरगंज । प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवा फुलवारी टोलस्थित शेख सदामकाे घरमा छपामारी गरि लागु औषध गाँजासहित उनलाई पक्राउ गरेकाे छ ।   सदामले आफ्नै...

प्रहरीद्वारा ३० कठ्ठा गाँजा खेती नष्ट

वीरगंज । पर्साको विभिन्न स्थानमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ ।  शनिबार जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी...

कुखुराको चल्लासहित बरामद माेटरसाइकल भन्सार बुझाइयाे

वीरगंज । पर्साकाे झोवा र जगरनाथपुरबाट कुखुराको चल्लासहित बरामद भारतिय माेटरसाइकलहरु वीरगंज भन्सार कार्यालय बुझाइएकाे छ । बिआर०५जेड ७७६५,  बिआर०५ बि २८८१ र बिआर०५डब्लु ८३८१...

ठूलो परिमाणमा प्रतिबन्धित भारतीय चल्ला बरामद

वीरगंज । वीरगंज महानगरपालिकाकाे जगरनाथपुरबाट प्रहरीले नेपालमा प्रतिबन्धित भारतीय चल्ला ठूलो परिमाणमा बरामद गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएको ४ हजार २ सय वटा...

काेइलाभारबाट पराल भित्र राखिएकाे ७ थान सालकाे गुलिया बरामद

वीरगंज । प्रहरीले पर्साकाे पर्सागढी नगरपालिकाकाे वडा नं. १ काेइलाभार टाेलबाट पराल भित्र राखिएकाे ७ थान सालकाे गुलिया बरामद गरेकाे छ । गाेप्य सूचनाकाे आधारमा...

अवैध तरिकाले गिट्टी बालुवा ओसारपसार गर्ने ३ वटा ट्याक्टर प्रकाउ

वीरगंज । पर्साको पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिगयाही खोलाबाट अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले ३ वटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ । सिगयाही...

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट एक जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २३ हरपतगञ्जबाट...

सिफारिस