Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

Tag: #जितपुर_सिमरा_उपमहानगरपालिका

१४ वर्षीय बालकको हत्या, शव कुहीएको अवस्थामा फेला

प्रणय साह/राेशन गुप्ता   जितपुर, २८ फागुन बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १० भुलही टाेल निवासी जाकिर हुसेनका १४ वर्षीय छोरा साहिद हुसेनकाे शव कुहिएको अबस्थामा फेला...

जितपुरकाे उचडीमा महिलाहरुलाई सेनेटरी प्याड बितरण  

रोशन गुप्ता / जितपुर । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ उचिडिमा मंगलबार २ सय ५० जना महिलालाई सेनेटरी प्याड तथा पेन्टी वितरण गरिएको छ...

जीतपुरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

रोशन गुप्ता / जीतपुर । आन्तरिक राजस्व कार्यालय सिमराकाे आयाेजनामा आइतबार आर्थिक एेन २०७७ ले व्यवस्था गरेकाे छुट सुविधा (स्कीम सम्बन्धी) करदाता शिक्षा एवं अन्तरक्रिया...

जितपुरसिमराकाे शटर भाडा ३० प्रतिशतले कम गर्ने निर्णय

रोशन गुप्ता/ जीतपुर । बाराकाे जितपुरसिमरा उपमहानगरपालिकाले शटरकाे भाडामा ३० प्रतिशतले कटाैती गरेकाे छ । ५२ औँ कार्यपालिकाकाे बैठकले उपमहानगरपालिकाकाे शटरकाे भाडामा ३० प्रतिशतले कम गर्न...

ब्रहमाकुमारी केन्द्रकाे हल उदघाटन

जीतपुर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.–७ जीतपुरमा रहेको ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्रको छतमा फाइबरको हल निर्माण गरिएको छ । वडा स्तरीय...

जितपुरसिमराकाे राजधानी शहर मै छैन सार्वजनिक शाैचालय

जीतपुर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं. ७ जितपुरमा सार्वजनिक शाैचालय नहुदा समस्या हुने गरेकाे छ ।    जितपुर सिमराकाे राजधानी शहरकाे रुपमा चिनिने ठाउँमा सार्वजनिक...

नेपाल विश्व हिन्दु महासंघकाे जितपुर सिमरामा समिति गठन

वीरगंज । नेपाल विश्व हिन्दु महासंघ जितपुर सिमरा उपमहानगरपालिकाे कार्य समिति गठन भएकाे छ । महासंघकाे राष्ट्रीय सचिव अभिषेक तिवारीकाे उपस्थितीमा भएकाे भेलाले लालबाबू...

सिफारिस