Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

ब्रहमाकुमारी केन्द्रकाे हल उदघाटन

spot_img
spot_img

जीतपुर । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.–७ जीतपुरमा रहेको ब्रह्मा कुमारी राजयोग उप सेवा केन्द्रको छतमा फाइबरको हल निर्माण गरिएको छ । वडा स्तरीय बजेटबाट २ लाखको लगतमा सो हलकाे निर्माण गरिएको हो ।

निर्माण गरिएको हलको बुधबार एक कार्यक्रमकाे बिच वडाध्यक्ष रामबाबु गुप्ताले रिबन काटी उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, शक्ति गुप्ता, श्रवण गुप्ता, राजेश गिरी, अतिउल्लाह मिस्त्री, हारुन अंसारी, मुनी पाठक, सितल आचार्य र नारी शक्ति मंन्चकी अध्यक्ष आशा दहाल लगायतकाे उपस्थित रहेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...