Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

जितपुरकाे उचडीमा महिलाहरुलाई सेनेटरी प्याड बितरण  

spot_img
spot_img

रोशन गुप्ता /
जितपुर । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ उचिडिमा मंगलबार २ सय ५० जना महिलालाई सेनेटरी प्याड तथा पेन्टी वितरण गरिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका र राम रुकमाणी परोपकारीको सहर्कायमा एक हजार दुई सय ५० पिस प्याड र पेन्टी वितरण गरिएको वडा सदस्य कमला न्याैपानले जानकारी दिइन ।

एक कार्यक्रमका बिच जितपुरसिमरा उपमहानगरपालिकाकी नगर उपप्रमुख सरस्वती चौधरीले महिलाहरुलाई ३ वटा प्याड तथा एउटा पेन्टी बाडेकी थिइन ।

साे कार्यक्रममा वडाध्यक्ष अर्जुन दाहाल, शुभित्र न्युपैने, अनिता चौधरी, सामाजिक शाखाका अधिकृत दुर्गा न्युपैने, राम रुकमणी, परोकारी गुढीका महासचिव उपेन्द्र जोसी, समाज सेवी मनोज कुमार साह लगायतकाे उपस्थिति रहेको थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...