Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

Tag: #अन्तरक्रिया

जनगणना २०७८ काे तयारी सम्बन्धी अन्तरक्रिया तथा छलफल

वीरगंज । राष्ट्रिय जनगणना २०७८ काे तयारी सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम आज वीरगंजमा सम्पन्न भएकाे छ । तथ्यांक कार्यालय पर्साकाे आयाेजनामा भएकाे कार्यक्रममा...

पकहा मैनपुरमा गाउँपालिकाकाे विकासकाे लागि सुझाव संकलन

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिकाले द्रुत गतिमा विकास गरी नमुना गाउँपालिका बनाउन स्थानियसंग सुझाव संकलन तथा अन्तरक्रिया सम्पन गरेको छ । गाउँपालिका अध्यक्ष विजय चौरसियाले...

ईप्रका गण्डकद्धारा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज । बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. ३ मा रहेको ईलाका प्रहरी कार्यालय नौतन गण्डकले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नागरीक प्रहरी अन्तरक्रिया...

किशोरी मैत्री समाज निर्माणको लागि स्थानिय निकाय संग अन्तरक्रिया

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. २९ मुसैलीमा आज बाल तथा किशोरी मैत्री समाज निर्माणको लागि स्थनिय निकाय संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...

अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा अन्तरक्रिया, प्रजिअ भट्टराईको विदाई

वीरगंज । अन्तराष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा बिहिबार भोलन्टियर वीरगंजले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रमलाई...

एच.आई.भि.एड्स. संक्रमितकाे अवस्था बारे अन्तरक्रिय बैठक सम्पन्न

वीरगंज । विश्व एड्स दिवसको अवसरमा आज वीरगंजमा एच.आई.भि.एडस. संक्रमणकाे अवस्था सम्बन्धि अन्तरक्रिय बैठक सम्पन्न भएको छ । नारायणी अस्पताल वीरगंजमा भएको अन्तरक्रिया बैठकमा बि.स....

बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न

वीरगंज । अन्तराष्ट्रिय बिपत जोखिम न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । कार्यक्रमले जिल्लाको प्रत्येक पालिकामा बिपत ब्यवस्थापन समिती गठन गर्ने, बिपत...

सिफारिस