Date
मङ्ल, असार २, २०८३
Tue, June 16, 2026

Tag: #सखुवा प्रसौनी गाउँपालिका

अतिथी भवन निर्माण सहयाेगार्थ सखुवा प्रसाैनीमा महायज्ञकाे आयाेजना

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. १ औराहा (रेन्ज)मा श्रीमद् भागवत धन-धान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएकाे छ । शिवरात्रीकाे अवसरमा सुरु भएकाे...

स्वास्थ्य व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ३ काे काैवाबन कटैयामा बुधबार पाेष्ण तथा महिनवारी स्वास्थ्य व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ...

सखुवा प्रसाैनीमा पशु स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरबानामा बुधबार पशु स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । सखुवा प्रसाैनी गाउँपालिकाकाे पशु स्वास्थ्य शाखाकाे आयाेजनामा...

जिराभवानी र सखुवा प्रसाैनीमा कुष्ठ राेग दिवस मनाइयाे

वीरगंज । पर्साकाे विभिन्न पालिकामा आइतबार ६८ औ विश्व कुष्ठ राेग दिवस मनाइएकाे छ । जिराभवानी गाउँपालिका र सखुवा प्रसाैनी गाउँपालिकाले चनचेतमूलक अन्तरक्रिया कार्यक्रम...

सखुवा प्रसाैनीमा गर्भवतीहरुको लागि अल्ट्रासाउन्ड शिबिर

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरबानामा शु्क्रबार गर्भवतीहरुको लागि अल्ट्रासाउन्ड शिबिर सम्पन्न भएकाे छ । गाउँपालिकाको सहयोगमा भएकाे शिविरमा वडा अन्तर्गतका...

सखुवा प्रसौनीमा दलित अधिकारको लागि दलित दबाव समुह गठन

वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा -२, सखुवाप्रसौनीमा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ । पिसफोर दलितस फाउन्डेसन नेपाल, प्रदेश -२...

पारसनाथ मन्दिर विकासकाे गुरुयोजना बनाउन मुख्यमन्त्रीकाे प्रतिबद्धता

  वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ महुवनमा शुक्रबार पारसनाथ मन्दिर बिकास समारोह सम्पन्न भएकाे छ ।   गाउँपालिकालेे आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै...

सिफारिस