Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जिराभवानी र सखुवा प्रसाैनीमा कुष्ठ राेग दिवस मनाइयाे

spot_img
spot_img

वीरगंज । पर्साकाे विभिन्न पालिकामा आइतबार ६८ औ विश्व कुष्ठ राेग दिवस मनाइएकाे छ । जिराभवानी गाउँपालिका र सखुवा प्रसाैनी गाउँपालिकाले चनचेतमूलक अन्तरक्रिया कार्यक्रम गरेर कुष्ठ राेग दिवस मनाएकाे हाे ।

जिराभवानी गाउँपालिकाकाे स्वास्थ्य शाखाले गाउँपालिका कार्यालयमा कुष्ठ राेग सम्बन्धि अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरी कुष्ठ राेग दिवस मनाएकाे स्वास्थ्य संयाेजक सफिकुल अन्सारीले जानकारी दिए ।

“काेराेना महामारी हाम्राे सम्यता र समय मै कुष्ठ राेगकाे व्यवस्थापनमा हाम्राे सक्रियता” मुल नाराकाे साथ दिवस मनाइएकाे उनले वताए ।

गाउँपालिका उपाध्यक्ष उषा देवी थरुइनीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यपालिका सदस्य उर्मिला देबी पासवान, उर्मीला थरुइनी, गाउँपालिका अन्तर्गतकाे सबै स्वास्थ्य संस्थाहरुकाे फाेकल पर्सन, विभिन्न वडाका स्वयम्  सेविकाहरु लगायतकाे सहभागिता रहेकाे थियाे ।

यस्तै सखुवा प्रसाैनी गाउँपालिकाकाे वडा नं. ४ देउरवानामा कुष्ठ राेग सम्बन्धि जनचेतना मूलक कार्यक्रम गरी कुष्ठ राेग दिवस मनाइएकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...