Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

स्वास्थ्य व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ३ काे काैवाबन कटैयामा बुधबार पाेष्ण तथा महिनवारी स्वास्थ्य व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

बहुक्षेत्रिय पाेषण कार्यक्रम अन्तर्गत किशाेरीहरुकाे लागि काैवाबन कटैया स्वास्थ्य चाैकिमा भएकाे अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे हाे ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियार, स्वास्थ्य चाैकी काैवाबन कटैयाका इन्चार्ज एनामुल हक अन्सारी र रुपनारायण साहले प्रशिक्षण दिएका थिए । कार्यक्रममा वडा अन्तर्गतका ३० जना किशाेरीहरुकाे सहभागिता रहेकाे थियाे ।

यस्तै, मंगलबार वडा नं. ५  महुवनमा पनि पाेष्ण तथा महिनवारी स्वास्थ्य व्यवस्थापन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे थियाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...