Date
सोम, साउन १८, २०८३
Mon, August 3, 2026

सखुवा प्रसाैनीमा पशु स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ४ देउरबानामा बुधबार पशु स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

सखुवा प्रसाैनी गाउँपालिकाकाे पशु स्वास्थ्य शाखाकाे आयाेजनामा भएकाे शिविरमा गाई, भैंसी, बाख्रा लगायतकाे पशुहरुकाे स्वास्थ्य परिक्षण गरिएकाे थियाे ।

शिविरकाे उद्घाट गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले गरेका थिए भने साे अवसरमा गाउँपालिका उपाध्यक्ष फुलमती कुमारी थरुइन, गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियार लगायतकाे सहभागिता रहेकाे थियाे ।

शिविरमा पशु चिकित्सक डा. पुष्पेन्द्र साह, गाउँपालिकाकाे पशु प्राविधिक अमित कुशवाहा, राेशन कडेलले पशुहरुकाे स्वास्थ्य परिक्षण गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अत्यधिक वर्षाको जोखिम बढ्दै : पर्सा प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

वीरगंज । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार अत्यधिक भारी वर्षा भई नदी–नालामा पानीको बहाव बढ्ने तथा होचा भू–भाग डुबानमा पर्ने उच्च जोखिम देखिएपछि...

वीरगंज–७ मा चार महिनादेखि बाटो अवरुद्ध गरी घर निर्माण, स्थानीयको विरोध

वीरगंज । वीरगंज महानगरपालिका–७ रेल्वे रोडमा सार्वजनिक बाटो अवरुद्ध गरी निजी घर निर्माण गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् । स्थानीय आनन्द चौधरीले करिब चार...

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...