Date
आइत, बैशाख ६, २०८३
Sun, April 19, 2026

Tag: #मेयर_राजेशमान

वीरगंजका लागि पर्याप्त बजेट दिन प्रधानमन्त्री प्रचण्डसँग मेयर सिंहको माग

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको भन्दै प्रधानमन्त्रीसँग गुनासो गरेका छन् । सोमबार वीरगंजमा प्रधानमन्त्री प्रचण्डसंग पर्सा–बाराका स्थानीय तहका...

दक्ष जनशक्ति उत्पादनका गर्न महानगर लगानी गर्न तयार छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले निजी क्षेत्रको माग बमोजिम दक्ष श्रमिक उत्पादन गर्ने महानगरको लक्ष्य अनुरुप काम भइरहेको बताएका छन् । स्व. दिवाकर...

युवाहरु राजनीतिमा आउन जरुरी छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन पनि युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिएका छन् । रेडियो...

वीरगंज व्यवस्थित गर्न ज्येष्ठ नागरिकको अनुभव आवश्यक छ : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे विकासका लागि ज्येष्ठ नागरिकको मार्गदर्शनको आवश्यक्ता रहेको बताएका छन् । एक्लाे प्रयासले मात्रै केही गर्न नसक्ने भन्दै...

आगामी चैत्रसम्म गौरव गर्न लायकको महानगर बनाएर देखाउँछु : मेयर सिंह

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजलाई आगामी चैत्रसम्ममा गौरव गर्न लायकको महानगरपालिका बनाउने दाबी गरेका छन् । साउथ जोन माविले वीरगंजस्थित नारायणी...

मेयर सिंहलाई भारतिय सांसद जयसवालले दिए बधाई

बीरगंज । वीरगंज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टील (भाजपा) का बिहार प्रदेश अध्यक्ष डाक्टर सन्जय जयसवालले भेटघाट गरेका...

वीरगंजका नवनिर्वाचित मेयर सिंह एक्सनमा, पहिलाे एक्सन सरसफाईमा

वीरगंज ।  पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुक्रबार सयुँक्त रुपमा वीरगंज बजार क्षेत्रकाे...

सिफारिस