Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

Tag: #प्रदर्शन

अमानविय ब्यवहार विरुद्ध वीरगंजमा प्रदर्शन

वीरगंज । खानेपानी तथा ढल व्यवस्थापन आयाेजना कार्यालय, जनकपुरका प्रमुख ई‍. राजेश कुशवाहामाथी भएकाे अमानवीय ब्यवहारकाे विरुद्धमा आइतबार वीरगंजमा इन्जिनियरहरुले प्रदर्शन गरेका छन् । इन्जिनियरहरुले...

बंगलादेश विरुद्ध वीरगंजमा प्रर्दशन, शेख हसिनाको पुत्ला जलाइयाे

वीरगंज । बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेको हिन्दुमाथि भईरहेको आक्रमणको विरोधमा बुधबार वीरगंजमा प्रदर्शन भएकाे छ । विश्व हिन्दु परिषद नेपाल पर्साकाे आयाेजनामा वीरगंजमा हिन्दु...

उपेन्द्र यादवकाे बिराेधमा वीरगंजमा दाेस्राे दिन पनि प्रदर्शन

वीरगन्ज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवलाई मन्त्री नबनाएको विरोधमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का...

मन्दिरमाथी आक्रमण गरेको भन्दै पाकिस्तान बिरुद्ध वीरगन्जमा प्रदर्शन

वीरगंज । पाकिस्तानको पञ्जाब प्रान्तस्थित भोङ बजारमा रहेको सिद्धीबिनायक मन्दिरमा बिहीबार भएको तोडफोड घटनाप्रति विश्व हिन्दु परिषद नेपालले घोर भत्सर्ना गर्दै पाकिस्तान बिरुद्ध वीरगन्जमा...

जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै भवानी हस्पिटलमा तोडफोड

वीरगंज । वीरगञ्जको लिंक रोडस्थित रहेकाे भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा जिउँदै मानिसलाई मृत घोषणा गरेको भन्दै तोडफोड भएको छ । जिउँदै मानिसलाई मृत घोषणा...

संसद विघटनकाे विराेधमा जसपाद्वारा पर्साकाे पालिकाहरुमा प्रदर्शन

वीरगञ्ज । जनता समाजवादी पार्टीले संसद विघटनकाे विराेधमा आइतबार पालिका स्तरिय बिराेध प्रदर्शनकाे छ । केन्द्रिय कमिटिको परिपत्रअनुसार पर्सा जिल्लाकाे १४ वटै स्थानिय तहहरुमा...

जसपाकाे मशाल जुलुशमा प्रहरी हस्तक्षेप, ९ घाइते र ४ जना पक्राउ

वीरगंज । संसद विघटनको विरुद्ध जनता समाजवादी पार्टी (जसपा) पर्साले बुधबार वीरगंजमा मशाल जुलुश प्रदर्शन गरेको छ । तेस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत जसपाले...

सिफारिस