Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

Tag: #पर्सा_प्रहरी

निलकण्ठ अस्पतालमा महिलाको मृत्युपछि ४ लाखमा मिलापत्र, उपचार लापरबाहीबारे गम्भीर प्रश्न

वीरगंज । वीरगंजका निजी अस्पतालहरूमा उपचारका क्रममा हुने घटनाहरूलाई निष्पक्ष अनुसन्धान नगरी आर्थिक लेनदेनमार्फत मिलाउने प्रवृत्ति बढ्दै छ । पछिल्लो उदाहरणका रूपमा हुलाकी राजमार्गअन्तर्गत...

लागुऔषध नियन्त्रण अभियान प्रभावकारी बनाउन पर्सामा सरोकारवालासँग समन्वय बैठक

वीरगंज । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामद्वारा सञ्चालित “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले पर्सामा जिल्ला स्तरीय...

वीरगंजमा कवाडी करको आडमा राजमार्गमै लुट, प्रहरी प्रशासन निरीह

वीरगंज । स्थानीय प्रहरी र प्रशासनलाई चुनौती दिँदै वीरगंज क्षेत्रमा कवाडी करको नाममा अवैध असुली रोकिएको छैन । महानगरसँगको सम्झौताविपरीत अमित ठेक्कापट्टाले राजमार्गका विभिन्न...

अदालतको आदेश अवज्ञा गर्दै वीरगंजका राजमार्गमा कर असुली, ठेक्दार र प्रशासनमाथि प्रश्न

वीरगंज । अदालतको स्पष्ट आदेश विपरित वीरगंजका विभिन्न राजमार्गहरूमा सवारी कर असुली जारी रहेको पाइएको छ । प्रभु कन्स्ट्रक्सनले उच्च अदालतको आदेशलाई बेवास्ता गर्दै...

२५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ

वीरगंज । अपहरण तथा कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त पर्साबाट पक्राउ परेका छन् ।विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले...

पर्सामा अवैध ईभी स्कुटरमाथि प्रहरी कडाइ, दुई दिनमै ३५ वटा नियन्त्रणमा

वीरगंज । भारतबाट खरिद गरी नम्बर प्लेटबिना सञ्चालनमा रहेका ईभी (इलेक्ट्रिक) स्कुटरमाथि पर्सा प्रहरीले कडाइ सुरु गरेको छ। पछिल्ला दिनहरूमा नेपालभन्दा भारतमा सस्तो पर्ने भएकाले...

पर्सामा ३० हजार ट्रामाडोल ट्याब्लेटसहित भारतीय युवक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वैशाख...

सिफारिस