Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

Tag: #छिपहरमाई गाउँपालिका

नारायणी क्रिकेट रंगशालाको स्तरोन्नती महानगर आफैँले गर्छ : मेयर सिंह

वीरगंज । वीरगंजको नारायणीे क्रिकेट रंगशालालाई व्यवस्थित र स्तरोन्नती गर्न महानगर आफैँ अघि सरेको छ । संघ र प्रदेश सरकारले नारायणी रंगशाला पुनःनिर्माणका लागि...

पठनपाठ सुचारुकाे माग गर्दै विद्यार्थीहरुद्वारा तालाबन्दी

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. १ मा रहेकाे श्री महादेव माद्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । पठनपाठन सुचारुकाे माग गर्दै विद्यार्थीहरु...

छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन, एक बर्षमा ३ जनाकाे सरुवा

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भएकाे छ । गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे ४ महिना मै सरुवा भएपछि...

छिपहरमाईकाे महादेव माविमा शिक्षक अभावले कक्षा बन्द

पाेखरिया । पर्साकाे छिपहरमाई गाउँपालिकाकाे वडा नं. १ मा रहेका श्री महादेव माद्यमिक विद्यालय मिर्जापुरमा शिक्षक अभावका कारण कक्षा ६ देखि १० सम्मकाे अध्ययन...

छिपहरमाईकाे एक युवककाे भारतकाे दिल्लीमा मृत्यु, गाउँ नै शाेकमा

वीरगंज । भारतको दिल्लीमा पर्साकाे एक युवककाे मृत्यु भएकाे छ । घर निर्माणकाे काम गर्ने क्रममा ४ तल्ले भवनबाट खसेर  छिपहरमाई गाउँपालिकाकाे वडा नं....

छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाका शिक्षकहरु आन्दाेलित भएका छन् । गाउँपालिका अन्तर्गतका विद्यालय र शिक्षकहरुकाे समस्या समाधानकाे माग गर्दै शिक्षकहरु आन्दाेलित भएका हुन् ।  गाउँपालिका...

कलवार दाेस्राे पटक निर्वाचित भएकाे खुशियालीमा विजय जुलुश

वीरगंज । पर्साको निर्वाचन क्षेत्र नं. ४ (२) बाट प्रदेश सभा सदस्यमा शानदार जित दर्ज गरेका सिंगासन सा कलवारले बिहिबार भव्य बिजय जुलुस निकालेका...

सिफारिस