Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

Tag: #क्रिकेट

५८ रन बनाएर वीरगंजका आसिफ आउट

वीरगंज । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा वीरगंजका आसिफ शेखलाई गुमाएको...

क्रिकेटकाे विकासका लागि महानगर सहयोग गर्छ : उपमेयर आलम

वीरगंज । वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलमले पर्साको क्रिकेट खेल विकासका लागि महानगरपालिकाले सहयोग गर्ने आश्वासन दिएका छन् । वीरगंजमा आयोजित पर्सा क्रिकेट संघको सातौं...

सिएसके जितेकाे खुशीमा मानव सेवा आश्रमलाई सहयाेग

वीरगंज । आइपिएलको फाइनल म्याचमा चेन्नई सुपर किंग्सले (सिएसके) जितेकाे खुशीमा एमएसडि फैन क्लब वीरगंजले मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयाेग गरेकाे छ । क्लबका...

अन्तर-बैङ्क क्रिकेट प्रतियोगिताकाे उपाधि नबिल बैङ्कले जित्याे

वीरगंज । नेपाल राष्ट्र बैङ्ककाे ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्क वीरगंज कार्यालयले आयाेजना गरेको अन्तर - बैङ्क क्रिकेट प्रतियोगिता २०८० काे उपाधि...

ओमानमाथि नेपालको सानदार जीत

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा शुक्रबार भएको खेलमा बायाँ हाते युवा...

जगरनाथपुरमा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु, मन्त्री रिजालद्वारा उदघाटन

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा प्रथम अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट सुरु भएकाे छ । जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा सुरु भएकाे टुर्नामेन्टकाे नेपाल सरकारका उद्याेग वाणिज्य...

विश्वकप लिग २ मा उत्कृष्ठ प्रदर्शन गरेका वीरगंजका २ खेलाडीलाई मोटरसाइकल पुरस्कारको घोषणा

वीरगंज । विश्वकप क्रिकेटमा देशलाई क्वालिफायर छनोटमा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका वीरगञ्जका २ जनालाई खेलाडीलाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले पुरस्कारको घोषणा गर्नु...

सिफारिस