Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

सिएसके जितेकाे खुशीमा मानव सेवा आश्रमलाई सहयाेग

spot_img
spot_img

वीरगंज । आइपिएलको फाइनल म्याचमा चेन्नई सुपर किंग्सले (सिएसके) जितेकाे खुशीमा एमएसडि फैन क्लब वीरगंजले मानव सेवा आश्रममा खाद्यान्न सामग्री सहयाेग गरेकाे छ ।

क्लबका सदस्यहरुमा वीरगंजकाे श्रीसियास्थित मानव सेवा आश्रममा पुगी विभिन्न खाद्यान्न सामग्री सहयोग गर्नुकाे साथै आश्रम मै केक काटी खुशियाली मनाएका हुन् ।

साे अवसरमा मानवसेवा आश्रमका मधेस प्रदेश का संयोजक दिवेश गुप्ता, कल्बका अध्यक्ष बिक्की सर्राफ, सदस्य रबि सर्राफ, आतिस पटेल, आकास सर्राफ, समीर अन्सारी, चन्दन गुप्ता लगायतकाे उपस्थिती रहेकाे थियाे ।

 साेमबार राती सम्पन्न आइपिएलकाे फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै सिएसके पाँचौँ पटक विजयी भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीबारे गृहमन्त्रीको बिफ्रिङ : ‘राज्य आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन’

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीका कारण जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाको उद्धारका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रिय विपद् जोखिम...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग

वीरगंज । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

रसुवा बाढीपीडितका लागि ठोरी गाउँपालिकाको ११ लाख रुपैयाँ सहयोग

वीरगंज । रसुवा लगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि पर्साको ठोरी गाउँपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ...