Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

समाज

ट्राफिक प्रहरीलाई ७ सय थान कालो चस्मा वितरण, कार्यक्षेत्रमा सहजता पुर्‍याउने उद्देश्य

सर्लाही । बढ्दो गर्मी, घाम र धूलोका कारण कार्यक्षेत्रमा सास्ती भोगिरहेका ट्राफिक प्रहरीलाई सहयोग पुर्‍याउने उद्देश्यले नेपाल नेत्रज्योति संघ, मधेस प्रदेशमार्फत ७ सय थान...

प्याब्सन पर्सामा थपिए दुई नयाँ विद्यालय, आबद्ध संख्या ५३ पुग्यो

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साको संगठन विस्तार अभियानअन्तर्गत वीरगंजका दुई निजी विद्यालयहरूलाई नयाँ सदस्यता प्रदान गरिएको छ। नयाँ सदस्यता प्राप्त...

सावनको छुट्टीमा धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणमा बढ्दो आकर्षण

ओमप्रकाश चौधरी/ सेढवा । पर्सा जिल्लाको ग्रामीण क्षेत्रका बासिन्दाहरू सावन महिनामा धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमणमा सक्रिय बन्दै गएका छन्। धान रोपाइँको मुख्य सिजन सकिएपछि...

मन्दिरमा सरसफाइ सामग्री हस्तान्तरण तथा जनचेतना अभियान

वीरगंज । लायन्स क्लब अफ वीरगंज परिवारको संयोजनमा मंगलबार वीरगंजस्थित पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सामग्री हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम लायन्स...

वीरगंज पावर हाउस चोकबाट मानसिक रुपमा अशक्त व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मानसिक अवस्था कमजोर देखिएका एकजना पुरुषलाई मंगलबार उद्धार गरेको छ। मंगलबार दिउँसो १२:४५ बजे वीरगंजकाे पावर...

पर्सामा प्याब्सनकाे संगठन विस्तार अभियान

वीरगंज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) पर्साद्वारा सञ्चालित संगठन विस्तार अभियानअन्तर्गत साेमबार दोस्रो दिन पर्सा जिल्लाका ठोरी गाउँपालिका, जिराभवानी गाउँपालिका, सखुवा...

वीरगंजमा पानी बचतका लागि सातदिने जनचेतना अभियान सुरु

वीरगंज । युनिसेफ नेपाल र वीरगंज महानगरपालिकाको संयुक्त पहलमा पर्सा जिल्लामा पानीको बचत र जिम्मेवार प्रयोगसम्बन्धी सातदिने जनचेतनामूलक अभियान सुरु गरिएको छ । अभियानमा...

सिफारिस